नेदरल्यान्ड्सविरद्ध नेपालको सहज जित, ओपनिङ जोडी चम्कियो

काठमाडौं । ट्राइ नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो टि–२० म्याचमा नेपालले ९ विकेटको सहज जित निकालेको छ । नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए । नेपाललाई नेदरल्यान्ड्सले १३७ रनको लक्ष्य दिएको थियो। नेपालले ५ ओभर अगाडी नै लक्ष्य पुरा गर्यो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको