हुम्लाको सर्केगाड गाउँपालिकामा पशु गणना सुरु

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना सुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो ।

गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ । रासस

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको