मंगलबार,
मंसिर०२,
२०८२
|
Tuesday, November 18, 2025
पर्यटन प्रवद्धननका लागि निर्माण गरिएको गुराँसपार्क एवं भ्यू टावर (फोटो फिचर)
१६ फाल्गुन २०७७, आईतवार १२:२५
दैलेख । दैलेखको रानीपत्तास्थित गुराँस गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको गुराँसपार्क तथा भ्यू टावर । टावरबाट अपि हिमाल, साइपाल हिमाललगायत, बर्दिया, कैलाली, अछाम, सुर्खेत, जाजरकोट जिल्ला अवलोकन गर्न सकिन्छ । तस्बिरः रत्न श्रेष्ठ÷ रासस