शनिबार,
आश्विन१७,
२०८३
|
Saturday, October 3, 2026
व्यावसायिक रुपमा टनेलमा गरिएको स्ट्रबेरी खेती
२० माघ २०७७, मंगलवार ११:५९
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का किसानले टनेलमा व्यावसायिक रुपमा गरेको स्ट्रबेरी खेती । पहाडी क्षेत्रमा मात्रै हुँदै आएको स्ट्रबेरी खेती तराईमा समेत फस्टाउन थालेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/ रासस