समयमै हिउँ नपर्दा टल्कनै छाडे हिमालमा हिउँ

रुकुम । समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको