सोमबार,
आश्विन१२,
२०८३
|
Monday, September 28, 2026
काउली बेच्नका लागि लौजाँदै महिला
२७ मंसिर २०७७, शनिबार ०९:४९
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै । काउली बजारमा प्रतिकिलो रु ६० मा बिक्री हुन थालेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु रासस