कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको