काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामान्य लक्षण देखिएपछि सोमबार उनको कोरोना परीक्षणको लागि सोमबार स्वाब संकलन गरिएको थियो। उनको आज (मंगलबार) रिपोर्ट आएको हो।
उनमा आँखा दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने समस्या देखिएको परिवारले जानकारी दिएका छन्। चौधरी हाल होम आइसोलेसनमा रहेकी छन्।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







