कोरोना भाइरस: भारतमा एकैदिन २ हजारको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट एकैदिन २ हजार जना भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट २४ घण्टामा  २ हजार ३ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ।  भारतमा कोरोनाबाट भएको मृत्यु अहिलेसम्मकै बढी हो । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाबाट जीवन गुमाउनेको संख्या बुधबार दिउँसोसम्म ११ हजार ९ सय २२ पुगेको छ ।  भारतमा काेरोना सक्रमित संख्या ३ लाख ५४ हजार नाघेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको