नेपालमा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन ७४ जना, संक्रमित संख्या २०८ पुग्यो

काठमाडौँ, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मंगलबार नै ५७ जना संक्रमितहरु थपिएका थिए । पछिल्लो संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको