
काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका एसपीहरुलाई पदस्थापन गरिएको छ । बैशाख १८ गते बढुवा समितिको निर्णयअनुसार २४ जना डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरिएको थियो ।
सोमबार प्रहरी प्रधान कार्यालयले बढुवा भएका २४ जना एसपीहरुलाई पदस्थापन गरेको हो ।
कसको पदस्थापन कहाँ भयो ? सूचीमा हेर्नुहोस्


