लकडाउन वैशाख १५ सम्म बढाउने सरकारको निर्णय

काठमाडौँ, २ वैशाख । सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

कोरोना भाइरस रोथामका लागि चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबारको मन्त्रिपरिषद बैठकले वैशाख १५ सम्म थप गर्ने निर्णय गरेको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको