कोरोना संक्रमण: भारतमा १३६ जना र पाकिस्तानमा ५२ जनाको मृत्यु

चितवन। भारतमा कोरोनाको संक्रमणबाट १३६ जनाको मृत्यु भएको छ। उता पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमणबाट  ५२ जनाले ज्यान गुमाएका छन्।  पाकिस्तानमा ३७७६ र  र भारतमा ४७७८ जना संक्रमीत रहेका छन ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७४ हजार ६ सय २६ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट १३ लाख २८ हजार १ सय ५७ जना संक्रमित भएका छन् । २ लाख ७७ हजार २ सय ८५ जना उपचारपछि घर फर्किएका छन् ।

आज अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८ सय ७४ र फ्रान्समा ८ सय ३३ जनाको मृत्यु भएको छ । इटलीमा ६ सय ३६, स्पेनमा ५ सय २८, बेलायतमा ४ सय ३९, बेल्जियममा १ सय ८५ र इरानमा १ सय ३६ जनाको मृत्यु भएको छ ।

हेर्नुस् कुन देशमा कति ?

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको