मंगलबार,
आश्विन१३,
२०८३
|
Tuesday, September 29, 2026
कोरोना संक्रमण: भारतमा ७२ जना र पाकिस्तानमा ४० जनाको मृत्यु, संक्रमितको संख्या पाकिस्तानमा धेरै
२२ चैत्र २०७६, शनिबार ०७:०९
चितवन। भारतमा कोरोनाको संक्रमणबाट ७२ जनाको मृत्यु भएको छ। उता पाकिस्तानमा पनि कोरोना भाइरसको संक्रमणबाट ४० जनाले ज्यान गुमाएका छन्। भारतको तुलनामा पाकिस्तानमा मृत्यु हुनेको संख्या कम रहे पनि संक्रमितको संख्या भने बढी छ। पाकिस्तानमा २,६३७ र भारतमा २,५६७ जना संक्रमीत रहेका छन ।