कोरोना संक्रमण: ३७,७८० को मृत्यु, इटलीमा ११,५९१ जनाको ज्यान गयो ! (सूची सहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा संसारभर २ हजार ७ सय ९७ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३७ हजार ७ सय ८० जनाले ज्यान गुमाएका छन् । इटलीमा आजमात्रै ८ सय १२ जनाको मृत्यु भएको छ ।

स्पेनमा आज थप ५ सय ३७ जनाको मृत्यु भएको छ । इटलीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । स्पेनमा अहिलेसम्म ७ हजार ३ सय ४० र चीनमा ३ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । इरानमा २ हजार ७ सय ५७ र अमेरिकामा २ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । फ्रान्समा ४ सय १८ जनाको मृत्यु भएको छ ।
हेर्नुस् कुन देशको कस्तो अवस्था ?

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको