भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो, संक्रमितको संख्या ९७९
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो । महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको