शनिबार,
फाल्गुण०३,
२०८१
|
Saturday, February 15, 2025
चिनियाँ राष्ट्रपति काठमाडौं आईपुगे, विमानस्थलमा राष्ट्रपति भण्डारीद्धारा भव्य स्वागत
२५ आश्विन २०७६, शनिबार १६:४०
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । सी भारतको चेन्नईबाट सिधै काठमाडौं आएका हुन् । एयर चाइनाको विशेष विमानबाट सी काठमाडौं ओर्लिएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।