काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता गर्ने राजकीय भ्रमणको लागि राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाएइको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।
चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौँ सजाइँदै (फोटोफिचर) :
तस्बिर : रासस /नवीन पौडेल