कक्षा ११ को परीक्षाफल सार्वजानिक, तीन लाख ४९ हजार उत्तीर्ण हेर्नुस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । जसमध्ये तीन लाख ४९ हजार ६०३ जना उत्तीर्ण भएका छन् ।

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २३१९ जना छ । ३.२१ देखि ३.६० सम्म १३ हजार ७७२, २.८१ देखि ३.२० सम्म ३२ हजार २५३ र २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ रहेको छ ।

परीक्षाफल हेर्न यहाँ क्लिक 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको