चितवन । चितवन र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।अघि बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।चितवनसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी