चितवन ।  चितवन  र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

अघि बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

चितवनसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस !