काठमाडौँ । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

गृहमन्त्रालयले बिहीबार यही साउनको तलबभत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो ।

हेर्नुस् सूची:

प्रतिक्रिया दिनुहोस !