काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए । केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !