चितवन ।  चितवनमा मनाव बेचबिखनको आरोपमा एक जना महिला पक्राउ परेका छन । असार ३१ गते नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर-१ स्थित कल्पना गेष्ट हाउसको संचालक तनहुँ घर भएका कल्पना महरालाई पक्राउ गरेको हो । महराले २२ बर्षिय युवतीलाई ललाई, फकाई अनौतिक कार्य गराई मानव बेचबिखन तथा ओसार पोसारको कार्य गरेको आरोप छ । महरामाथि जिल्ला अदालत चितवनबाट मनाव बेचबिखन तथा ओसार पोसार मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !