उनका अनुसार असार ३१ गते भर्ना भएकी उनको शनिबार बेलुकी साढे ५ बजेको मृत्यु भएको हो। मृतक महिलाले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाएकी थिइन्।
शवको व्यवस्थापन नियमानुसार भएको पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस !