काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो । उहाँले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउनुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !