नवलपुर ।  नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यवाहक सभापतिको जिम्मेवारी गोपाल सापकोटाले पाउनुभएको छ ।प्रतिनिधिसभा क्षेत्र नम्बर १ को का सभापति अमृत भट्टचन एन आर एन अमेरिकाको ११ औं वार्षिक साधारणसभामा जानुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी सापकोटालाइ दिइएको क्षेत्रीय सभापति भट्टचनद्वारा जारी गरिएको विग्यप्तिमा भनिएको छ ।

सभापति भट्ट्चनले आफु नआउदा सम्म क्षेत्रको दैनिक कामकाज नेपाली काङ्ग्रेसको विधान बमोजिम गर्न आग्रह गर्दै जिम्मेवारी दिनुभएको हो । कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका सापकोटा नवलपुर प्रदेश सभा १ “क” का सभापति समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !