काठमाडाैं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री बिदाइका बेला रोएकी छन् । मन्त्रालयमा पत्रकार सम्मेलन भइरहँदा उनी रोएकी हुन् ।

उनले मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनी मन्त्री बनेको ८ महिना २० दिनपछि बिदाइ भएकी हुन् । झाँक्रीले आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सार्वजनिक गरेकी थिइन् । प्रगति विवरण सार्वजनिक हुँदै गर्दा उनी रोएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस !