चितवन । मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खसेर  अवरुद्ध पृथ्वी राजमार्ग सुचारु भएको छ । पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।  चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।
सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !