चितवन । सुख्खा पहिरोले अवरुद्ध नारायणगढ -मुग्लिन सडक सुचारु भएको छ ।
आज बिहान ११:३५ मा इच्छाकामना गाउँपालिका ६ चारकिलोमा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक करिब ६ घण्टापछि दुई तर्फी संचालनमा आएको छ । 

प्रतिक्रिया दिनुहोस !