चितवन ।  नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना -६ कालिखोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना-४, घोप्टेभिरमा पहिरो जाँदा मुग्लिन – काठमाडौँ सडकखण्ड अबरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस !