चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचत हुनुभएको छ । निर्वाचनमा बराबर मत आएपछि दोस्रो चरणमा गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट अधिकारी प्रमुखमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !