चितवन ।  चितवनको  इच्छाकामना ४ कुरिनटारमा काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको बा१३च२८५२ नम्बरको स्कर्पियोले ठक्कर दिदा ना ५७प ३७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार एकजना घाइते भएका छन। घाइतेलाइ अहिले ट्रमा सेन्टर कुरिनटारमा उपचारको लागि लगिएको छ भने स्कर्पियो र चालक कुरिनटार प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !