चितवन ।  चितवनको इच्छाकामना– ४, कुरिनटारस्थित त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाँडको उपस्थितिमा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास प्रस्तुत गरिएको हो । तस्बिर: हीरालाल गुरुङ/रासस

प्रतिक्रिया दिनुहोस !