म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५, झिमा हाते ट्याक्टरले खेत जोतेर धान रोपाइँ गर्दै गरेका स्थानीय किसान। ग्रामीण क्षेत्रमा समेत धान रोपाइँमा हाते ट्याक्टरको प्रयोग बढेको छ । तस्बिर – कमल खत्री/रासस

प्रतिक्रिया दिनुहोस !