कास्की  ।  कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

हराइरहेको विमानमा  गोरखाका चार जना सवारी रहेको पाएको छ । गोरखा शहीदलखन गाउँपालिका–५ तीन माने स्थायी घर भएका गणेशनारायण श्रेष्ठका परिवार मुस्ताङ घुम्न आएको पारिवारिक स्रोतले जनाएको छ । जहाजमा जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित भाउजु रश्मी श्रेष्ढलाई लिएर गणेश श्रेष्ठ पोखरा गएको र त्यहिबाट मुस्ताङ घुम्न गएको उनका पारिवारिक स्रोतले जनाएको छ ।file pic

प्रतिक्रिया दिनुहोस !