काठमाडौं । नेपाली सेनाको एउटा टोली हराएको भनिएको तारा एयरको ट्वीनेटर विमान खोज्न पैदल हिँडेको छ।

सम्भावित दुर्घटनास्थल मुस्ताङको लेतेतर्फ घाँसास्थित पोस्टका सैनिक अधिकारीको टोली पैदलयात्रा हिँडेको विवरण प्रवक्ता नारायण सिलववालले दिएका छन्।

सेनाले खोजी कार्यका लागि काठमाडौंबाट हेलिकोप्टरमा पनि अधिकारी खटाएको छ। एमआई १७ हेलिकोप्टर गइसकेको छ। file pic

प्रतिक्रिया दिनुहोस !