चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ नाम्दी खोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी एक जना घाईते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको उपचारका लागि भरतपुरतर्फ ल्याईएको छ । file photo

प्रतिक्रिया दिनुहोस !