काठमाडाैँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन । अध्यक्ष ओलीले विहान ११ बजेको संसद बैठकमा सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा एमालेका धारणा राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !