चितवन । चितवनको कालिकामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु  र युवा संघले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै प्रधानमन्त्री शेर वहादुर देउवाको पुत्ला दहन गरेका छन । अनेरास्ववियु र राष्ट्रिय युवा संघ कालिकानगर कमिटीले आज साँझ पदमपुरमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन । उनिहरुले पदमपुर सृजना चोक हुदैँ हाइस्कुल रोडसम्म राँके जुलुस समेत निकालेका थिए । उनिहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर, नालायक प्रधानमन्त्री राजिनामा दे जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !