चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेकपा एमालेका हेमाराज थापा विजयी भएकाछन् । वडा अध्यक्षमा थापाले ९२७ मत ल्याएर विजयी हासिल गरेका हुन् । थापा दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेपाली काग्रेसको तर्फबाट बद्री प्रसाद अर्याल ७८२ मत सहित पराजित भएका हुन् ।

चार वडा सदस्यमा दुई वटामा एमालेका महिला सदस्य एमाले सरिता गुरुगं ८४७ र दलित महिला सदस्य रिता विक ७७८ र कांग्रेसका खुल्ला सदस्य चिज कुमार श्रेष्ठ ७३३ र ज्ञानेन्द्र रेग्मी ६८३ विजयी भएकाछन् ।

प्रतिक्रिया दिनुहोस !