चितवन । रत्ननगरको मेयरमा नेपाली काङ्ग्रेसका प्रल्लाद सापकोटा र उपमेयरमा एमालेका यादवप्रसाद पाठक बिजयी भएका छन । मेयर सापकोटाले  एमालेका बिमला दुवाडीलाई पराजित गरेका हुन ।  सापकोटाले २०७९६ मत र दुवाडीले १२७२८ मत पाएका थिए । त्यस्तै उपमेयरमा भने एमालेका यादवप्रसाद पाठक बिजयी भएका छन । पाठकले नेकपा समाजबादीका बद्रीनाथ घिमिरेलाई पराजित गरेका हुन । पाठकले १२७२८ र घिमिरेले १२३५४ मत पाएका थिए ।

Exif_JPEG_420

प्रतिक्रिया दिनुहोस !