चितवन । कालिका-६ को वडा अध्यक्षमा गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका टिकाराम रेग्मी बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण अधिकारी रहेका थिए । सदस्यहरुमा काङ्ग्रेस तर्फका प्रकाश लामा तथा एमाले तर्फका लक्ष्मीनारायण चौलागाईं, दुर्गा सुवेदी र सम्झना परियार बिजयी भएका हुन । रेग्मीली १६२० र अधिकारीले १६०८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !