चितवन । कालिका-७ को वडा अध्यक्षमा कमलराज मोक्तान र सदस्यहरु भने ४ जना एमालेका बिजयी भएका छन ।

मोक्तानले १२७४ मत र निकटतम प्रतिद्वन्द्वी एमालेका भोजराम थपलियाले १२४० मत प्राप्त गरेका थिए । सदस्यहरु सन्तबहादुर सिन्जाली मगर, महेश श्रेष्ठ, सर्मिला अधिकारी र रस्सु नेपाली रहेका छन ।

प्रतिक्रिया दिनुहोस !