चितवन । कालिका- ५ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका दिपकबहादुर भट्टराई बिजयी भएका छन । उनले १०७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुदल महतोले ९६३ मत प्राप्त गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस !