चितवन । कालिकाको मेयरमा एमालेले गठबन्धनलाई २५ मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीको ९३७९ र गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीले ९३५४ मत प्राप्त गरेका छन । उपमेयरमा भने एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाले ९१९५ र गठबन्धन अन्तर्गत माओबादीकी सबिता लामाले ८५४३ मत प्राप्त गरेकी छन । उपमेयरमा पनि एमाले ६५२ मतले अगाडि छ ।

चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ८  वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ८ – चित्र बहादुर मगर,१२५१  (माओवादी केन्द्र)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ र ७  को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६६
गनेको मत–२३६८
मेयर–एमाले– बिनोद रेग्मी–९१५
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–९४४
मेयर–राप्रपा– सोमबहादुर खडका–२७०
उप–मेयर–एमाले– बिमला लामा–८९२
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६८९
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान- २८८
वडा अध्यक्ष–
एमाले– रुदल महतो–९५५
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –१०५०
राप्रपा–सागर लामिछाने- ३०२

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– २०००
मेयर–एमाले– बिनोद रेग्मी–८९६
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८६५
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–८२६
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–८५४
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–८७६
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –८८७
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– २३००
मेयर–एमाले– बिनोद रेग्मी–११४३
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–९५५
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–११०७
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–८४५
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया–१०१३
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–१०३८

प्रतिक्रिया दिनुहोस !