चितवन । कालिकाको मेयरमा एमालेले गठबन्धनलाई ६५ मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीले गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीलाई पछी पार्दै मतान्तर बढाएका हुन । उपमेयरमा पनि गठबन्धन कि सबिता लामा भन्दा एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाको ६५२ मतले अगाडि छ । अब कालिकाको करिव ३ हजार मत गणना गर्न बाकी छ ।

प्रतिक्रिया दिनुहोस !