चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ८  वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ८ – चित्र बहादुर मगर,१२५१  (माओवादी केन्द्र)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ र ७  को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६६
गनेको मत–
मेयर–एमाले– बिनोद रेग्मी–८४०
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८६८
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–८१७
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६३६
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–७८५
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –८६८
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– १५००
मेयर–एमाले– बिनोद रेग्मी–६९९
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–६९६
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–६४७
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६७८
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–६७५
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –७१३
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– २०००
मेयर–एमाले– बिनोद रेग्मी–९९४
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८३६
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–९६६
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–७३४
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया–८८१
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–९००
राप्रपा–

प्रतिक्रिया दिनुहोस !