चितवन । कालिकाको मेयरमा एमालेले गठबन्धनलाई ५ मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीको ८७५५ र गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीले ८७५० मत प्राप्त गरेका छन । उपमेयरमा भने एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाले ८५९८ र गठबन्धन अन्तर्गत माओबादीकी सबिता लामाले ८०१६ मत प्राप्त गरेकी छन । उपमेयरमा पनि एमाले ५८२ मतले अगाडि छ ।     

प्रतिक्रिया दिनुहोस !