चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ७ वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
निर्वाचित वडा अध्यक्षहरु
वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

अहिले वडा नम्वर ५,६ ७ र ८ को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

कालिका वडा नं.५ को मत–
खसेको कुल मत– २६६६
गनेको मत– १७ ६६
मेयर–एमाले– बिनोद रेग्मी–६९०
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–६९४
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–६७०
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–५०७
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– रुदल महतो–६४६
गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –६९९
राप्रपा–

कालिका वडा नं.६ को मत–
खसेको कुल मत– ३५२७
गनेको मत– १०००
मेयर–एमाले– बिनोद रेग्मी–४५४
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–४८२
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–४११
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–४७०
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– वालकृष्ण अधिकारी–४३८
गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –४९३
राप्रपा–
कालिका वडा नं.७
खसेको कुल मत– २८२२
गनेको मत– १५००
मेयर–एमाले– बिनोद रेग्मी–७४८
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–६२७
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–७२०
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–५६०
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– भोजराम थपलिया–६५१
गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–६८६
राप्रपा–
कालिका वडा नं.८
खसेको कुल मत– २७८७
गनेको मत– २६७०
मेयर–एमाले– बिनोद रेग्मी–११२०
मेयर–गठबन्धन (नेका)– शिवराम केसी–११८३
मेयर–राप्रपा– सोमबहादुर खडका–
उप–मेयर–एमाले– बिमला लामा–१०९३
उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–११४६
उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
वडा अध्यक्ष–
एमाले– युवराज गुरुगं(कामना)–११५४
गठबन्धन (माओवादी केन्द्र)– चित्र बहादुर मगर–११६१
राप्रपा–

प्रतिक्रिया दिनुहोस !