चितवन । चितवनको माडीमा नेकपा एमालेले खाता खोलेको छ । एमालेबाट उम्मेदवार बनेका दिपेन्द्र पौडेल वडा अध्यक्षमा विजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ । माडी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

प्रतिक्रिया दिनुहोस !